देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेता तथा उच्चस्तरका कर्मचारीले अख्तियारको पत्र बुझे

देशान्तर

काठमाडौं । सम्पतिमा शंका गरिएका प्रभावशाली नेता तथा उच्चस्तरका कर्मचारीहरुले आफ्नो सम्पति विवरण दिन तयार भइ उनीहरुले बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान गई १३ पाने फारम लगेका छन् ।

अख्तियार श्रोतका अनुसार ती नेता तथा कर्मचारीले बेग्लाबेग्लै समयमा कार्यालय गई १३ पाने फारम लगेका हुन्।

अख्तियारले गएको शुक्बार ती नेता एवम् कर्मचारीलाई एक साताभित्र आयोगमा उपस्थित हुन् पत्र काटेको थियो। समाचार पत्रमा समाचार छ  । 

]]>