देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद बैठक अवरोध कायमै, अर्को बैठक २४ गते

देशान्तर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका सांसदहरूले आज पनि संसद बैठक अवरूद्ध पारेका छन्।

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई सभामुख ओनसरी घर्ती मगरले समय दिएपछि मोर्चा सम्बद्ध सांसदहरूले नाराबाजी गरेका थिए।

उनीहरूको नारबाबाजीपछि थापाले संसदमा बोल्न पाएनन्।  संसदको अर्को बैठक मंसिर २४ गतेका लागि बोलाइएको छ। 

]]>