देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेलहियाबाट २४ घन्टाभित्रै पेट्रोल ग्याँस हटाउन निर्देशन

देशान्तर

काठमाडौं । स्थानीय प्रशासनले रुपन्देहीको बेलहिया क्षेत्रमा अनाधिकृत रुपमा भण्डारण गरिएका ग्याँस तथा पेट्रोलियम पदार्थ २४ घन्टाभित्र हटाउन निर्देशन दिएको छ।  

इलाका प्रहरी कार्यालय बेलहियाले सोमबार स्थानीय संघ संस्था तथा व्यापारीहरुलाई बोलाएर अनाधिकृत रुपमा भण्डारण गरिएका ग्याँस तथा पेट्रोलियम पदार्थ २४ घन्टाभित्र हटाउन निर्देशन दिएको हो । प्रहरीको निर्देशनको अवज्ञा गरी २४ घन्टाभित्र नहटाए कारबाही गर्ने चेतावनी दिएको छ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको बेलहिया इन्धनको अनाधिकृत भण्डारणले भीषण विस्फोटको जोखिममा छ ।  राजधानी दैनिकमा समाचार छ। 
 

]]>