देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशबाट घर फर्कन नक्कली पासपोर्ट

देशान्तर

काठमाडौं । विदेश जान नक्कली पासपोर्ट प्रयोग गर्ने गरेको खबर त नयाँ थिए तर विदेशबाट फर्कंदासमेत नक्कली पासपोर्ट प्रयोग हुन थालेको खुलेको छ।

कामदार फर्कदा उपयोग हुने गरेका फर्जी पासपोर्ट उल्लेख्य संख्यामा देखिएपछि नेपाली प्रशासनले अनुसन्धान थालेको छ। कैयौँ अबस्थामा नक्कली पासपोर्ट प्रयोग गरी नेपाल फर्किरहेका कामदाररले समेत यो कुरा थाहा नपाएको देखिएको छ।

मलेसिया र साउदी अरबबाट फर्किएका कामदारका डकुमेन्ट जाली रहेको र ठूलो रकमको चलखेल भएको हुन सक्ने आशंका अधिकारीहरुको छ। नागरिक दैनिकमा समाचार छ। 
 

]]>