देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजदूत नियुक्तिको मापदण्ड बनाउँदै सरकार

देशान्तर

काठमाडौं । सरकारले अब मुलुकअनुसारको मापदण्ड तय गरेर राजदूत नियुक्ति गर्ने भएको छ। एकैपटक करिब दुई दर्जन मुलुकमा राजदूत नियुक्त गर्नु पर्ने भएपछि सरकारले मापदण्ड बनाउन लागेको हो।

मापदण्ड  भने आफै राजदूतका दाबेदार रहेका परराष्ट्र मन्त्रालयका सहसचिवस्तरका कर्मचारीले बनाउँदैछन्।

पप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले योग्य तथा सक्षम व्यक्तिलाई मात्र राजदूत सिफारिस गर्ने बताएपछि मन्त्रिपरिषदको सल्लाहमा न्यूनतम मापदण्ड निर्माणको तयारी थालिएको हो।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>