देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्ववियु अन्योलले परीक्षा तालिका निर्धारण हुन सकेन

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तालिका सार्वजनिक गर्न नसक्दा परीक्षा मिति निर्धारण हुन सकेको छैन। कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुको आन्तरिक कारणले निर्णय दिन नसक्दा स्ववियु चुनावको मिति घोषणा हुन नसकेको त्रिवि पदाधिकारीले दिएका छन्।  स्व

वियु चुनावको विषयमा एमाओवादी र माओवादी निकट अखिल क्रान्तिकारीका विभिन्न संगठन, राप्रपा, राप्रपा नेपाल निकट विद्यार्थी संगठनसित छुट्टा–छुट्टै चरणबद्ध छलफल भइरहेको शिक्षाध्यक्ष सुधा त्रिपाठीले जानकारी दिइन्।

त्रिविले २०६५ सालपछि स्ववियु चुनाव गराउन सकेको छैन। स्ववियु नियमावलीसमेत संशोधन हुन सकेको छैन।  कान्तिपुर दैनिकमा समाचार छ।  

]]>