देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खाना पकाउने ग्यास थन्कियो

देशान्तर

काठमाडौं ।  ग्राहकको घरमा सिलिण्डर होल्ड भएपछि धादिङका १३ वटा उद्योगले भएको ग्याससमेत विवतरण गर्न सकेका छैनन्।  

आधा ग्यास वितरणका कारण बजारमै होल्ड भएपछि उद्योगको नाममा आएको ग्यास बजार पठाउन कठिनाइ भएको हो।

अघोषित नाकाबन्दीपछि आधा सिलिण्डर सिलिण्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले उहाँका उद्योगका ७५ प्रतिशत सिलिण्डर बजारमै अडकेका छन्।कान्तिपुर दैनिकमा समाचार छ।

]]>