देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कलेज बंक गर्नेलाई पक्राउ गर्दै प्रहरी

देशान्तर

काठमाडौं । नेपाल प्रहरीले स्कुल, कलेज बंक गरेर अन्यत्र जाने विद्यार्थीलाई पक्राउ गर्ने अभियान सुरु गरेको छ।

म्हानगरीय प्रहरी परिसर भक्तपुरले पढाइ छाडेर स्कुल, कलेज पोसाकमा सिनेमा हल, रेस्टुरेन्ट, लज, स्नुकर हाउस, फुटसल, पार्क लगायत स्थानमा जाने विद्यार्थीलाई प्रहरीले पक्राउ गर्ने अभियान सुरु गरेको हो।  

प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण बज्राचार्यले स्कुल तथा कलेज पोसाकमा कक्षा बंक गरेर अभिभावकलाई थाहै नदिई अन्यत्र जाने गर्दा अपराध बढ्न थालेपछि यसलाई नियन्त्रण गर्न प्रहरीले अभियान चलाएको बताए। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

]]>