देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोइरालालाई श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री आउदै

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री शुष्मा स्वराज नेपाल आउने भएकी छन्।

 कोइरालको अन्त्येष्टीमा सहभागी हुन भारतीय विदेशमन्त्री स्वराज बुधबार नेपाल आउन लागेको  शान्तिमन्त्री एकनाथ ढकालले जानकारी दिए।  

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले कोइरालाको अन्त्येष्टी बुधबार गर्ने निर्णय गरेको छ।

]]>