देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेसमा खुलातर्फका २५ केन्द्रिय सदस्यको मतगणना सम्पन्न, शेखरले ल्याए सबैभन्दा बढी भोट

देशान्तर

काठमाडौं। नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। मतगणनाको अन्तमि नतिजा अनुसार काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। दोस्रो बढी मत ल्याएर खुमबहादुर खड्का र तेस्रो बढी मत ल्याएर प्रकाशमानसिंह निर्वाचित भएका छन्। कोइरालाले १८४८ मत ल्याएका छन् भने खड्काले १८४६ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै प्रकाशमान सिंह १७९५ मतसहित  तेस्रो भएका छन् ।

मतगणनाको अन्तिम नतिजा अनुसिार यो पटक २५ जना खुल्ला सदस्यमा रमेश लेखक र विश्वप्रकाश शर्मा दुई जना विल्कुल नयाँ अनुहार आएका छन्। केन्द्रीय सदस्यमा प्रदिप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिएका छन्।  अरु निर्वाचितहरु सबै पुरानै अनुहारहरु रहेका छन्। 


 

 

]]>