देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बल्ल खुल्यो केरुङ नाका

देशान्तर

काठमाडौं । दुइ सातापछि चीनको केरुङ नाका संचालनमा आएको छ। ल्होसार र नयाँ वर्ष मनाउने क्रममा चीनले आफ्नो नाका बन्द गरेको थियो।

शुक्रबारबाट नाका संचालनमा आएको भन्सार कार्यालयले जनाएको छ।

सामान आयात हुन थालेको भन्सार प्रमुख केदार पनेरुले बताए। कान्तिपुर दैनिकमा समाचार छ।

]]>