देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मतान्तर बढाउँदै शशांक

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसको १३ औ महाधिवेसन अन्तर्गत भएको महामन्त्रीको निर्वाचनको मतगणना भईरहेको छ । 

सुरुदेखि नै अग्रता कायम राखेका शशांक कोइरालाले अग्रतालाई बढाउँदै लगेका छन् । 
त्यस्तै शशांकलाई देउवा प्यानलका उम्मेदवार अर्जुननरसिंह केसीले पछ्याईरहेका छन् भने युवा नेता गगन थापा तेस्रो स्थानमा रहेका छन्

 

 १९०० मत गणना भईसक्दा 
शशांक कोइरालाः ८३९
अर्जुननरसिंह केसीः ६२२
गगन थापाः ३६७

]]>