देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विद्यार्थी संगठनको विवादले स्ववियु चुनाव अन्योलमा

देशान्तर

काठमाडौं । विद्यार्थी संगठनहरुवीच नीतिगत विवादका कारण स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनाव अन्योलमा परेको छ। स्ववियु चुनावमा चाग लिने विद्यार्थीको उमेर बढीमा २८ वर्ष मात्र हुने व्यवस्थालाई लिइर विद्यार्थी संगठनहरुवीच विवाद भएको हो।

विश्वविद्यालयले ८ वर्षदेखि स्ववियु चुनाव गराउन सकेको छैन।  कांग्रेस निकट नेपाल विद्यार्थी संघले उमेरको हदबन्दी लागू नहुने र प्रत्यक्ष निर्वाचन हुनु पर्ने अडान राख्दै आएको छ।

एमाओवादी निकट अखिल क्रान्तिकारीले उमेर हद लागू हुनु पर्ने र पूर्ण समानुपातिक पद्धतिअनुसार स्ववियु चुनाव हुनु पर्ने भनेको छ। एमालेनिकट अनेरास्ववियुले भने जनुसुकै पद्धतिबाट यही बैशाखभित्र स्ववियु चुनाव हुनु पर्ने भनेको छ। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>