देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसएलसी नतिजा असार पहिलो साता

देशान्तर

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय एसएलसीको नतिजा असार पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

९० प्रतिशत काम सकियो, नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ढिलोमा असार पहिलो साताभित्र नजिता आइसक्छ। सम्पूर्ण जिल्ला तथा केन्द्रबाट उत्तरपुस्तिका सम्परीक्षण भइ कार्यालयमा आइसकेको उनले बताए।

चैत १८ देखि २९ गतेसम्म चलेको परीक्षामा नियमित र आंशिक गरी ६ लाख १५ हजार विद्यार्थी सहभागी भएका थिए।  कान्तिपुर दैनिकमा समाचार छ।
 

]]>