देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बजेट साढे १० खर्बको

देशान्तर

काठमाडौं । आउने आर्थिक वर्षको बजेटको सीमा १ खर्ब रुपैयाँभन्दा धेरै बढ्ने भएको छ। स्रोत अनुमान समितिले आर्थिक वर्ष ७३/७४ का लागि ९ खर्ब ८ अर्ब रुपैयाँको सीमा दिएको छ ।

सीमा बढाइएपछि बजेटको आकार १० खर्बदेखि साढे १० खर्ब रुपैयाँको हाराहारीमा पुग्ने छ।  

योजना आयोगको मौखिक सहमति लिएर १० खर्ब रुपैयाँभन्दा बढी आकारको बजेट तयारी भइरहेको छ, अर्थ मन्त्रालयसम्बद्ध स्रोतले भन्यो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 

]]>