देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बोर्डिङका पाठ्यपुस्तकमा मनपरी मूल्य

देशान्तर

काठमाडौं । सरकारले निजी विद्यालयका पाठ्यपुस्तकको मूल्य नबढाउन निर्देशन दिएको तीन साता नबित्दै प्रकाशकले मनपरी मूल्य राखेर पुस्तक बिक्री गरिरहेको फेला परेको छ।

पुस्तक प्रकाशकले जथाभावी मूल्य बढाएपछि सरकारले निर्धारित मूल्यमा बिक्री गर्न निर्देशन दिएको थियो । अनुगमन फितलो हुँदा मूल्य नढाउन निर्देशन दिएपनि अभिभावकहरु तोकिएको भन्दा दोब्बरसम्म पैसा तिर्न बाध्य भइरहेको छन् ।

पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालय र निजी पुस्तक व्यवसायीसँग छलफल गरी वैशाख १३ गते सार्वजनिक सूचना जारी गरेको थियो। आजको कारोबारमा खबर छापिएको छ।

]]>