देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘दबावमा मिलाइन्छ बोक्सीका मुद्दा’

देशान्तर

काठमाडौं । महिलामाथि हुने बोक्सीका आरोपमा प्रहरीसमक्ष पर्ने गरेका उजुरीहरु अधिकांश राजनीतिक दलका नेताहरुको दबावमा मिलाउने गरिएको छ ।

सोमबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कार्यालय धनुषाले आयोजना जनकपुरमा आयोजना गरेको बोक्सी आरोपविरुद्ध सचेतना अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा महिला अधिकारकर्मीहरु र सरोकारवालाहरुले राजनीतिक दबाबका कारण बोक्सीका मुद्दाहरुमा पीडितले न्याय पाउन नसकेको आरोप लगाए।

महिला अधिकारकर्मी उर्मिला यादवले धनुषामा नेताहरुका कारण बोक्सी आरोपमा यातना पाएका महिलाहरुले कानुन नहुँदा पनि न्या नपाएको बताइन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>