देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली डाक्टरका प्रमाणपत्र बिहार बोर्डका

देशान्तर

काठमाडौं । नक्कली प्रमाणपत्र रहेको आरोपमा पक्राउ परेका चिकित्सकले भारतको बिहार बोर्डबाट पास गरेको आइएस्सी प्रमाणपत्र पेस गरेको रहस्य खुलेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आठ सय नौ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्दा एक सयजनाको नक्कली प्रमाणपत्र रहेको पत्ता लगाएको हो।  

ब्यूरोले नक्कली चिकित्सक पक्राउ गर्न थालेको अप्रेशन वाक अर्न्तगतगत शुक्रबार दश जिल्लाबाट ३६ जना चिकित्सकलाई पक्राउ गरेको थियो। अन्नपूर्ण पोष्टमा समाचार छ। 

]]>