देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने

देशान्तर

एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक न्यूनतम १‍.६ ल्याउन नसकेकाले अयोग्य भएका छन्।  एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी भएका थिए। परीक्षा दिएकामध्ये ८२‍.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन्।  एसएलसी सुरु भएयताकै धेरै विद्यार्थीलाई कक्षा चढाइएको यो पहिलो पटक हो।

अयोग्यमा परेका १७.८८ प्रतिशत विद्यार्थीहरुले पनि प्राविधिक शिक्षा अन्तर्गतको व्यावसायिक शिक्षा अध्ययन गर्न सक्नेछन्।  कान्तिपुर दैनिकमा समाचार छ। 
 

]]>