देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भूकम्पपीडित बालबालिकालाई लम्सालद्वारा ५० हजार सहयोग

देशान्तर

सिन्धुपाल्चोक । एनआरएन अमेरिकाका कार्यकारी सदस्य एवं अमेरिकाको न्युयोर्क निवासी इन्जिनियर सूर्य लम्सालले सिन्धु वेलफेयर सोसाइटी न्युयोर्क अध्यक्ष वंशलाल तामाङमार्फत एभरेस्ट चाइल्ड केयर होम वाँडेगाउँ सिन्धुपाल्चोकका भूकम्पपीडित बालबालिकाका लागि पाँच सय अमेरिकी डलर बराबरको ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

लम्सालले सो सहयोग चाइल्ड केयर होमका बालबालिकाको लालनपालनको लागि गर्नुभएको स्थलगत भ्रमण गरी बालबालिकाको दयनीय अवस्था देखेपछि सहयोग गर्नुभएको हो । 

 

]]>