देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहरका ७० प्रतिशत घरधनी तिर्दैनन् घरजग्गा कर

देशान्तर

काठमाडौं । काठमाडौं महानगपालिकाले ७० प्रतिशत घरधनीले अहिलेसम्म घरजग्गा कर नबुझाएको उल्लेख गरेको छ।  

स्थानीय निकायले घरजग्गा कर उठाउन थालेको करिब १६ वर्ष पुग्दा महानगरपालिकामा ३० प्रतिशत घरधनी मात्रै करको दायरामा आएको देखिएको छ। गत आर्थिक वर्ष २०७२/०७३ को जेठ मसान्तसम्ममा ७५ हजार ७ सय ७९ जघरधनीले घरजग्गा कर बुझाएका थिए। गत अघिल्लो आर्थिक वर्ष २०७१र०७२ मा ७६ हजार ५ सय ३७ घरधनीले घरजग्गा कर बुझाएको उल्लेख छ।

तर, नक्सा पासको रेकर्डका हिसाबले हाल महानगरपालिकाभित्र २ लाख ५४ हजारभन्दा बढि घर तथा भवन छन्। राजधानी दैनिकमा समाचार छ।
 

]]>