देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवा १९ गतेदेखि दिल्ली भ्रमणमा, मोदीलाई पनि भेट्ने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन् ।  दिल्लीमा रहदा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

गोवामा हुने एक सेमिनारमा सहभागी भएपछि देउवा दिल्ली पुग्नेछन्।

सभापति देउवालाई निम्तो दिने इन्डिया फाउन्डेसन मोदीकै दल भारतीय जनता पार्टीको थिंक ट्यांक हो। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>