देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४५ करोडको मस्यौदा बेकामे

देशान्तर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षअघि ४५ करोड रुपैयाँ (४२ लाख अमेरिकी डलर) खर्चेर बनाएको ऐनको परिमार्जित मस्यौदा बेकामे भएको छ। प्राधिकरणका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा नागरिक उड्डयन तथा क्षता विकाससम्बन्धी स्पेनिस कन्सल्टेन्सी कम्पनी इनेगोले तयार पारेको ऐनको मस्यौदला बेकामे भएको छ । 

मस्यौदा काम नलाग्ने भएपछि सरकारले नयाँ कमिटी गठन गरी नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिमार्जित मस्यौदा बनाएको छ ।

इनेगोले बनाएको नागरिक उड्डयन एने २०७१ को मस्यौदाा काम लाग्ने नभएको भन्दै संस्कृति मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा बेनको नयाँ कमिटिले अर्को मस्यौदा तयार पारको छ ।  अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>