देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले नेता नेपालसँग प्रचण्ड –देउवाको छुट्टै भेट

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बिहान एमाले नेता माधवकुमार नेपाललाई भेटेर पार्टीभित्र संविधान संशोधनमा सहमतिको वातावरण बनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच करिब आधा घन्टा छलफल भएको थियो।

यसअघि कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबार एमाले अध्यक्ष ओलीलाई भेटेर सहमतिमा आउन आग्रह गरेका थिए। आजको नयाँ पत्रिका दैनिकमा समाचारछ ।  

]]>