देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फागुनसम्म राष्ट्रपतिले भारत भ्रमण गर्ने

देशान्तर

काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी फागुनसम्ममा भारतको राजकीय भ्रमण हुने बताएका छन् ।  

हालै मात्र १८  वर्षपछि भारतीय राष्ट्रपतिका तर्फबाट प्रणव मुखर्जीको नेपालको राजकीय भ्रमण सफल भएको भन्दै महतले फागुनसम्ममा राष्ट्रपति भण्डारीले पनि भारतको भ्रमण गर्ने बताएका हुन्।

‘मुखर्जीको भ्रमण सफल भएको छ, अब फागुनसम्ममा हाम्रो राष्ट्रपतिले पनि भारतको भ्रमण गर्नुहुन्छ ।’ आजको नयाँ पत्रिकामा समाचार छ । 

]]>