देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तामाकोसी सेयर बाँडेर कार्यकर्ता पोस्ने तयारी

देशान्तर

काठमाडौं । सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयर बाँडेर पार्टी कार्यकर्ता पोस्ने तयारी गरेको छ।

उसले आयोजनालाई ऋणका रुमा दिएको ११ अर्ब रुपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु, अति विपन्न तथा सहिद र बेपत्ताका परिवारका नामा पार्टी कार्यकर्तालाई बाँड्न लागेको हो।

कात्तिक तेस्रो साता तामाकोसी ओयोजनास्थल आकस्मिक निरीक्षणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी ऋणलाई सेयरका रुपमा वितरण गर्ने आश्वासन बाडेका थिए ।  नागरिक दैनिकमा समाचार छ  । 

]]>