देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तस्वीरमा नेपाली कांग्रेसको पोखरामा आयोजित आमसभा

देशान्तर

पोखरा । नेपाली कांग्रेसले स्थानिय चुनावलाई मध्यनजर गर्दै हरेक प्रदेशमा चुनावी सभा गर्ने कार्यक्रम अनुरुप आज पोखरामा नेपाली काँग्रेसको वृहत्त आमसभा भइरेको छ। पोखरामा नेपाली काँग्रेसले गरेको चुनावी आमसभामा जनसागर उर्लिएको काँग्रेसका कास्की सभापति कृष्ण केसीले बताए । प्रदेश ४ ले गरेको वृहत आमसभामा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, संकर भण्डारी लगाएत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।