देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हेटौंडा उपमहानगरपालिकामा कांग्रेसको अग्रता

देशान्तर

हेटौडा । मकवानपुरको हेटौडा उपमहानगरपालिमामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । उपमहानगरको प्रमुखमा कांग्रेस उमेदवारले ६७३० मत प्राप्त गर्दा एमाले उमेदवारले ६०५३ मत पाएका छन् र उपप्रमुखमा भने एमाले उमेदवारको अग्रता छ ।

उपप्रमुख एमाले उमेदवारले ६२०१ मत पाएका छन भने माओवादी उमेदवारले ४८९० मत पाएका छन् । हेटौडा उपमहानगरमा कांग्रेस र माओवादी केन्द्रका बीचमा तालमेल भएको छ ।