मोरङ । मोरङमा दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागी उम्मेदवार दिएका एक जनाको मृत्यु भएको छ ।
मोरङ लेटाङ नगरपालिकाबाट सदस्यको उम्मेदवार रहेका मात्रिकाप्रसाद भण्डारीको निधन भएको हो । ५६ वर्षीय भण्डारीको बिहीबार निधन भएको हो । भण्डारी मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
भण्डारी लेटाङ नगरपालिका वडा नम्बर–६ मा नेपाली कांग्रेसका तर्फबाट खुला सदस्यका उम्मेदवार थिए ।





प्रतिक्रिया