देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चमेलियाबाट मात्रै नेपाललार्इ १६ अर्ब घाटा

देशान्तर

काठमाडौं । तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ। २०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा ढिलार्इ हुँदा यति धेरै रकम मलुकले घाटा बेहोर्नुपरेको हो ।

उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दा चमेलियाले भने खराव जलविद्युत आयोजनाको रुपमा पहिचान बनाएको छ । (कारोबार दैनिकबाट)