देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भूकम्प पीडितलाई दोस्रो किस्ता वितरणको म्याद पुननिर्माण प्राधिकरणले थपियो

देशान्तर

काठमाडौं ।भूकम्प पुननिर्माण प्राधिकरणले भूकम्प पीडितलाई उपलब्ध गराउने दोस्रो किस्ता दिने म्याद थप गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भूकम्प पीडितलाई दिइने दोस्रो किस्ताको रकम चैतसम्म उपलब्ध गराउने भएको प्रधाधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए। भूकम्प गएको तीन वर्ष पुग्न लाग्दा पनि पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन ।