देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शरद पनि २२ रनमा आउट, नेपाली ब्याटिङ संकटमा

देशान्तर

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले अहिले ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

तर नेपालले राम्रो प्रदर्शन गर्न सकेको छैन । १ सय ११ रन बनाएको अवस्थामा नेपालले सातौं विकेटको रुपमा शरद भेषावकरलाई गुमाएको छ ।

शरद विलाल खानको बलमा क्याच आउट भए । यसअघि नेपालका कप्तान पारस खड्का १७ रनमा ,आरिफ शेख ६ रन, दिलिप नाथ १९, ज्ञानेन्द्र मल्ल ७ र बसन्त रेग्मी १ रनमा आउट भएका छन् ।