देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

श्रीमानले मट्टीतेल छर्किएर आगो लगाएपछि घाइते भएकी हजरा खातुन को मृत्यु

देशान्तर

काठमाडौं । श्रीमानले शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भएकी हजरा खातुन को सोमबार मृत्यु भएको छ।
कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी घाईते खातुनको मृत्यु भएका हो । धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए।

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना गरिएको थियो।