देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६८ औँ प्रजातन्त्र दिवसमा टुँडिखेल झकिझकाउ (फोटोफिचर)

देशान्तर

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट प्रजातन्त्र दिवसको झण्डा फहराउँदै । तस्वीर, रासस
राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सलामी ग्रहण गर्नुहुँदै । तस्वीर, रासस
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाउनुहुँदै । तस्वीर,रासस
काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाद्वारा मार्चपास गर्दै ।तस्वीर,रासस
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै । तस्वीर,रासस
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प वृष्टि गर्दै । तस्वीर,रासस
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै । तस्वीर,रासस
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै । तस्वीर,रासस
काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सशस्त्र प्रहरीद्वारा मार्चपास गर्दै। तस्वीर,रासस
काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाद्वारा मार्चपास गर्दै । तस्वीर,रासस