देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

देशान्तर

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। रुपन्देहीको देवदहमा पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि जवाफी कारवाहीमा उनी मारिएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको र पक्राउ गर्न खोज्दा उल्टै प्रहरीलाई आक्रमण गरी भाग्न खोजेपछि जवाफी कारबाहीमा पुन मारिएको एसपी ज्ञवालीको भनाइ छ ।