देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुलुक अब भ्रष्टारमुक्त हुने ः प्रधानमन्त्री ओली

देशान्तर

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् ।शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेत्रृत्वलाई अबका दिनमा लिन दिन केहि नभएको भन्दै अब नेपाल स्वच्छ हुने बताएका छन ।

उनले भने ‘मैले बोलेको कुरामा फरक र्पयो भने सार्वजनिक रुपमा औला ठड्याएर च्यालेन्ज गर्नुस् ’मातहतको व्यक्तिको नजर नगिर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सूत्र भएको प्रधानमन्त्रीले बताए ।प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी आवश्यकता अनुसार शैक्षिक जनशक्ति उत्पादन गर्ने बताए ।