काठमाडौं–कर्णाली प्रदेशकाे बैठक आगामी चैत १६ गतेको लागि आह्वान गरिएको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गत फागुन १५ गते बिश्वासको मत प्राप्त गरेपछि स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक चैत १६ गते दिउँसो १ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयका शाखा अधिकृत बद्रीराज ढकालले जानकारी दिए ।





प्रतिक्रिया