देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महेन्द्र भण्डारी को लैजा शुवाू गीत ले तहल्का पिटदै भिडियो सहित

देशान्तर

उत्कृष्ट गीत संगीत प्रस्तुत गर्ने क्रममा जनता डिजिटल एण्ड फिल्मस्ले भरर्खर मात्र बजारमा ल्याएको डेउडा लोक पप गीत लैजा सुवाले यतीबेला छोटो समयमै चर्चा बटुलने क्रम जारी छ ।

गायक महेन्द्र भण्डारी तथा नेपाल आइडलकी गायीका सन्थ्या जोशी को आवाजमा सुसजीत गीतले दर्शक श्रोताको मन जीत्ने क्रम बढदो । यस अघि दर्जनै गीत संगीत पस्कीसकेका गायक भण्डारी यो गीतबाट अली बढी आशाबादी देखिन्छन् ।

भिम वि।सी।को संगीत तथा नविन साउदको शब्दमा सजीएको गीतमा डेउदा पनलाई नयाँ स्वरुपमा प्रस्तुत गर्न खोजीएको देखिन्छ ।चर्चित मोडल आरुसी मगर र रेशम साउदको अभिनयले गीतमा सुनमा सुगन्ध थपेको देखीन्छ । उक्त गीतलाई हाम्रो तर्फवाट अझै धेरै सफलताको शुभकामना ।