देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

७९ जना एसपीको सरुवा

देशान्तर

काठमाडौं । काठमाडौं प्रहरी प्रधान कार्यालयले ७९ जना प्रहरी उपरीक्षक एसपीको सरुवा गरेको छ ।

सरुवा भएकामा धेरैजसो जिल्लाका प्रहरी प्रमुखहरु परेका छन् । उनीहरुलाई आवश्यकताका आधारमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।