देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी थापा

देशान्तर

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शैलेन्द्र थापा क्षेत्री नियुक्त भएका छन्।

प्रहरी प्रधान कार्यालयले तत्कालिक प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेलाई शक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेपछि प्रहरी प्रधानकार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका थापालाई केन्द्रिय प्रवक्ताको जिम्मा दिएको हो।