देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पतालमा भर्ना

देशान्तर

काठमाडौँ ।  राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य स्थिति कमजोर भएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।

केही महिनादेखि अस्वस्थ घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो।

९९ वर्षीय घिमिरेको मुट, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । हाइकेयर वार्ड उपचार भइरहेको उनको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।