देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दलालले ध्वस्त पारे खेतीयोग्य जमिन:मन्त्री खनाल

देशान्तर

काठमाडौं। संघीय सरकारका कृषिमन्त्री चक्रपाणी खनाल बलदेबले खेतीयोग्य जमिन दलालले ध्वस्त पारेको बताएका छन ।

‘मुलुकको सबै ठाउँमा खेती योग्य जमिन दलालले ध्वस्त पारे’ मन्त्री खनालले बुधबार बुटवलमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘राम्रो उब्जनी हुने जमिन सबै प्लटिङ गरेर सिध्याएको छ । त्यस्तो जग्गा अहिले न किसानको हातमा छ , न त सरकारी स्वामित्वमा ।’

मन्त्री खनालले बताए । कृषि क्षेत्रमा सुधारको लागि यससँग सम्बन्धी नीति आवश्यक भएको उनको भनाई छ ।