देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ला लिगा स्पेनबाहिर पनि हुने

देशान्तर

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलका खेलहरु क्यानडा र अमेरिकामा पनि हुने भएका छन् । ला लिगाले अमेरिका र क्यानडामा लिग संचालनका लागि १५ बर्षको सम्झौता गरेको छ । सम्झौतासंगै लिगका खेलहरु पहिलोपटक बाहिर हुने भएको हो ।

ला लिगा अर्कोसातादेखी सुरु हुँदैछ । यसअघि सामाजिक सञ्जाल फेसबुकमार्फत एशियाली महाद्विपमा प्रत्यक्ष प्रशारण गर्ने सम्झौता गरेको ला लिगाले युरोप वाहिर देखाउने सम्झौता गरेको हो ।