देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतको ‘द फोटो सङ’ भिडियोमा

देशान्तर

काठमाडौं । भरत सिटौलाको शब्द, संगीत तथा स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘द फोटो सङ’ बोलको गीतमा अराज केशवले र्‍याप गाएका छन्।

नितिन चन्दको निर्देशनमा बनेको गीतक भिडियोमा कलाकार एलिसा राई र राजु ग्याबक फिचर्ड छन्। गीतको भिडियोमा दीपेन बस्न्यातको सम्पादन र विकेश मगरको भिएफएक्स रहेको छ।