देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिमस्टेक सम्मेलनको बन्दसत्र सुरु

देशान्तर

काठमाडौं । बिमस्टेक सम्मेलनको दोस्रो दिन बन्दसत्र शुरु भएको छ । सम्मेलन आज दिउँसो १ बजे काठमाडौँ घोषणापत्र जारी गर्दै समापन हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाबीच  भेटबार्ता भएको छ । सम्मेलनस्थल सोल्टी होटलमा प्रधानमनत्रीद्वय ओली र ओबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

बिशिष्ट पाहुनाहरु आउँदा साइडलाइन भेटवार्ता गर्ने परम्परा रहेको छ । यसअघि प्रधानमन्त्री ओलीले शुक्रबारै विमस्टेक सम्मेलनमा भाग लिन आएका सरकार प्रमुखहरुलाई रिट्रिट दिएका थिए ।