काठमाडौं ।गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने त्यो हेलिकप्टर अहिलेसम्म ल्याण्ड नभएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
हेलिकोप्टरमा कति यात्रु थिए भन्नेबारे केही जानकारी आएको छैन ।





प्रतिक्रिया