देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हतियारधारी समूहद्धारा सुनसरीमा शिक्षकको हत्या

देशान्तर

 काठमाडौं । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेको छ ।

स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार प्रहरी र हतियारधारी समूहबीच पनि गोली हानाहान भएको छ ।

 

घटनामा प्रहरीमा पनि घाइते भएका छन् । अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।हतियारधारीहरु चारै जना फरारको प्रहरीले जनाएको छ ।