देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

देशान्तर

काठमाडौं । दाङको राप्ती गाउँपालिका ४, दोलहीखोलामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्युभएको छ।

दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी बताए ।

मृत्युहुनेहरुमा ३० वर्षीया स्यामाकुमारी चौधरी, ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रेजिना चौधरी रहेका छन् ।