देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोज झलनाथ खनालद्धारा बहिष्कार

देशान्तर

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी पाहुनाहरुलाई आयोजना गरेको रात्रि भोज नेकपाकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले बहिष्कार गरेका छन् ।

हिजो राति प्रधानमन्त्री ओलीले एशिया प्यासिफिक समिटमा सहभागी हुन आएका विभिन्न देशका पाहुनाहरुको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । तर, सुरुदेखि नै असन्तुष्ट रहेका खनाल गएनन् ।