देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा चरेस बरामद

देशान्तर


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका अनुसार बुधबार बिहान विदेश तस्करीका लागि लगिदै गरेको चरेकोको ठूलो परिमाण बरामद भएको हो। प्रहरीका अनुसार तस्करीमा संगल्न केही व्यक्तिहरू पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय उडानहरू प्रयोग गरेर चरेस ओसारपसार गरेको पाइएको छ। यसबारेमा थप जानकारी दिन लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले पत्रकार समेमलनको आयोजना गरेको छ।